HomeFeatureप्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि यससम्बन्धीत सवै भ्रम अन्त्य भए: नेपाली कांग्रेस

प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि यससम्बन्धीत सवै भ्रम अन्त्य भए: नेपाली कांग्रेस

काठमाडौं, 28 फरवरी 2022

नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पारित भएपछि यससम्बन्धीत सवै भ्रम अन्त्य भएको जनाएको छ । सोमबार सानेपास्थीत पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी शुद्ध विकास परियोजना भएकोले आगामी दिनमा पनि अवरोध आएमा कांग्रेस त्यस्ता भ्रम चिर्न लागिरहने बताउनुभयो । उहाले गठबन्धनमा रहेका सबै दलका साथै नेकपा एमालेको समेत सहयोग भएको दावी गर्नुभयो । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण प्रस्तुतिकै कारण एमसीसी पारित भएको उहाले बताउनुभयो । सदनबाट पारित भएसंगै एमसीसी परियोजना अब चाँडै लागूतर्फ लागेको उहाको भनाई छ । प्रवक्ता महतले  एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको धारणा राख्नुभयो । उहाले एमसीसी नेपाल र नेपाली नागरिकको हितमा रहेका दोहाराउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...