HomeFeatureप्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत पाउनुभयो

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत पाउनुभयो

काठमाडौं, 17 नवम्बर 2021

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत पाउनुभएको छ । प्रदेश १ प्रदेशसभामा बुधबार भएको मतदानका क्रममा मुख्यमन्त्री राईको पक्षमा ५० मत प्राप्त भएको थियो । त्यस्तै विस्वासको मतको प्रस्तावको बिपक्षमा २९ मत प्राप्त भएको थियो । राईलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका सांसदले मत दिएका हुन् । प्रमुख विपक्ष एमालेले भने विपक्षमा मतदान गरेको थियो । मुख्यमन्त्री राईले प्राप्त गरेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । मुख्यमन्त्री राई कार्तिक १६ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...