HomeFeatureप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन

काठमाडौं, 29 नवम्बर 2021

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा सोमबार पनि विरोध प्रदर्शन गरेको हो । विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकारमा रहेका गठबन्धन दलहरु पनि जबराले राजिनामा दिदाँ भोलिका दिनमा न्यायपालिका स्वच्छ राख्न सहज हुन सक्ने निष्कर्षमा पुगेकाले तत्काल राजिनामा दिन सुझाव दिनुभयो ।  अध्यक्ष श्रेष्ठले जबराको राजिनामा बटमलाई भएकाले उहाँको राजिनामा पश्चात न्यायपालिमा हुनुपर्ने सुधार र हरिकृष्ण कार्कीको प्रतिवेदनका विषयमा नेपाल बारले क्रमश निर्णयहरु गर्नुपर्ने भएकाले नेपाल बारको बैठक बसेर थप कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले नेपाल बारको आन्दोलनलाई उच्च अदालत प्रशासन र जिल्ला अदालत प्रशासनले कमजोर पार्ने काम गरेकाले उच्च अदालका मुख्य न्यायाधीशकोमा गएर आफ्ना कुराहरु राख्ने जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...