काठमाडौं, 3 दिसम्बर 2021
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना भाइरस संक्रमित भएपछि उपचाररत आज शुक्रबार डिस्चार्ज हुनु भएको छ। कोरोनाभाइरस संक्रमित भएपछि प्रधानन्यायाधीश जबरा १३ मंसिरमा अस्पताल भर्ना हुनु भएका पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज हुनु भएको छ ।१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पातलले विज्ञप्ति जारी गरेर जनाएको छ ।









































