HomeFeatureप्रधानमन्त्रीमा ओलीको पनि दाबी, १५३ सांसदको समर्थनमा दावी पेश

प्रधानमन्त्रीमा ओलीको पनि दाबी, १५३ सांसदको समर्थनमा दावी पेश

काठमाण्डौ, 21 मे 2021

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीमा दाबी गर्नु भएको छ । विपक्षी गठबन्धनले आफुसँग 149 सांसदहरुको समर्थन रहेको दावी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो साथमा 153 जना सांसदहरुको समर्थन रहेको दावी गर्दै शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उहाँले प्रधानमन्त्रीमा दाबी गर्नु भएको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकोमा उहाँले दिउँसो शीतल निवास पुगेर दाबी गर्नु भएको उहाँका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनु भएको छ । ओलीले १५३ जना सांसद्को हस्ताक्षर बुझाएको दाबी रिमालले गर्नु भएको छ । एमालेका १२१ र जसपाका ३२ जना सांसद्को समर्थन आफूलाई रहेको दाबी ओलीले गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...