Homeमुख्य समाचारप्रधानमन्त्री मोदीद्वारा CAA को समर्थनमा आउन आह्वान, #IndiaSupportsCAA लेख्न आग्रह

प्रधानमन्त्री मोदीद्वारा CAA को समर्थनमा आउन आह्वान, #IndiaSupportsCAA लेख्न आग्रह

प्रधानमन्त्री नरेन्‍द्र मोदीले देशमा लागु गरिएको कानून (नागरिकता संशोधन कानून) प्रति आफ्नो समर्थन प्रकट गर्न आह्वान गर्नुभएको छ । सोमबार एक एक ट्वीट गर्दै प्रधानमन्त्री मोदीले  #IndiaSupportsCAA इस्‍तेमाल प्रयोग गर्दै आफ्नो समर्थन व्यक्त गर्न आग्रह गर्नुभएको हो । उहाँले यो छिमेकी देशमा प्रताडि़त शरणार्थीहरुलाई नागरिकता दिने कानून भएकोमा जोड दिदै कसैको नागरिकता खोस्ने कानून नभएको बताउनु भयो ।

पाकिस्तान, अफ्गानिस्तान र बंगलादेशमा धार्मिक रुपमा प्रताडित अल्पसंख्यकहरुलाई भारतमा नागरिकता प्रदान गर्ने कानून नागरिकता संशोधन कानून लागु गरिएपछि केही वर्गहरुले त्यसको विरोध गरिरहेका छन ।

प्रधानमन्त्रीले एक अर्को ट्वीटमा यस कानूनका विभिन्न पक्षहरु स्पष्ट गरिएको सदगुरूको एक वीडियो लिङ्क पनि साझा गर्नुभएको छ । यो वीडियोमा हाम्रो ऐतिहासिक सन्दर्भ र भाईचाराको संस्‍कृतिलाई दर्शाईएको पनि मोदीले बताउनुभएको छ ।

मोदी सरकारले नागरिकता संशोधन कानून लागु गरेदेखि देशव्यापी रुपमा यसको विरोध चर्किएको थियो । केही समूहले यस कानूनको विरोध गरेपनि केही समूहले यसको समर्थनमा र्याली प्रदर्शन गरेका थिए । त्यस लगत्तै सरकार आफैले यस कानूनको दुष्प्रचार भएको भन्दै भ्रम चिर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...