HomeFeatureप्रधानमन्त्री मोदीद्वारा सी.ओ.पी.-13 को भिडियो कान्‍फ्रेन्सिङ्गको माध्‍यमबाट उद्घाटन

प्रधानमन्त्री मोदीद्वारा सी.ओ.पी.-13 को भिडियो कान्‍फ्रेन्सिङ्गको माध्‍यमबाट उद्घाटन

नयाँ दिल्ली, 17 फरवरी 2020

प्रधानमन्त्री नरेन्‍द्र मोदीले गुजरातको गान्धीनगरमा संयुक्‍त राष्‍ट्र जलवायु परिवर्तन सन्धिमा शामेल देशहरूको सम्‍मेलन सी.ओ.पी.-13 को आज भिडियो कान्‍फ्रेन्सिङ्गको माध्‍यमबाट  उद्घाटन गर्नुभएको छ। यस अवसरमा  प्रधानमन्त्री मोदीले फिरन्ते प्रजातिहरूको संरक्षणमा  भारतको प्रतिबद्धता दोहोऱ्याउनुभयो। उहाँले जलवायु संरक्षण, स्‍थायी जीवनशैली तथा हरित विकास नमुनाको आधारमा भारतले जलवायु अभियानको नेतृत्‍व गरिरहेको बताउनुभयो।

उहाँले वन्‍य जीवन तथा पर्यावाणको संरक्षण भारतको संस्‍कृतिमा शामेल रहेको र भारतले सह-अस्तित्‍वलाई बढाउनमा विश्‍वास राख्ने तर्क गर्नुभयो। प्रधानमन्त्रीले आफ्नो सरकारद्वारा वन्‍य जीवनको संरक्षणको लागि देश भरीमा गरिराखिएका कार्यहरूको पनि उल्लेख गर्नुभयो।

सी.ओ.पी.-13 को विषय ‘प्रवासी प्रजातिहरूले उपग्रहलाई जोड्दछन् र हामी उनिहरूलाई घरमा स्वागत गर्दछौँ’ रहेको छ।

केन्‍द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री प्रकाश जावडेकर, पर्यावरण राज्‍यमन्त्री बाबुल सुप्रियोका अतिरिक्त गुजरातका मुख्‍यमन्त्री विजय रूपाणी पनि यस अवसरमा उपस्थित रहनुभएको थियो। सी.ओ.पी.-13 माथि एक डाक‍ टिकट पनि जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...