HomeFeatureप्रवासी नेपाली संघ भारत वापी (पश्चिम) नगर समितिको पहिलो बैठक सम्पन्न

प्रवासी नेपाली संघ भारत वापी (पश्चिम) नगर समितिको पहिलो बैठक सम्पन्न

गुजरात/2 मार्च

हिजो आइतबार 1 मार्च 2020 का दिन वापी (पश्चिम) नगर समितिको प्रवेश पछिको पहिलो बैठक नगर अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा नगर सचीव निखिल रावतको संचालन केन्द्रीय महासचिव डम्बर रावलको प्रमुख अतिथि र महाराष्ट्र गुजरात संयुक्त राज्य समिति सदस्य एवम् वापि नगर समिति अध्यक्ष हरि महरको विशेष अतिथ्यतामा सम्पन्न भयो।

बैठकमा 23 फेब्रुअरी प्रवेश भएका तर व्यक्तिगत कामको कारण कार्यक्रममा उपस्थित हुन नसकेका मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समिति सदस्य खडक बोगटी, देवराज जोशी र नगर सदस्य अर्जुन रावललाई महासचिव डम्बर रावलले टिका, फुलमाला लगाएर स्वागत गर्नु भएको थियो।

अर्को बैठक वापी नगर समितिका सचीव तेज रैकाल को घरमा महासचिव डम्बर रावल लाई फुल माला लगाएर वापी नगर समितिले स्वागत गरेको थियोे ।

वापी नगर समिति र वापी पश्चिम नगर समितिको बैठकलाई मार्गदर्शन गर्दै संगठनलाई मजबुत बनाउन अझै कसरत गर्नु पर्ने र आवस्यक परे आफु जुनसुकै समयमा पनि उपस्थित हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...