HomeFeatureप्र.ने.ए.मं महाराष्ट्र गुजरात राज्य समितिको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

प्र.ने.ए.मं महाराष्ट्र गुजरात राज्य समितिको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

दिल्ली, 2 मार्च 2022

पुनामा प्रवासी नेपाली एकता मंच(भारत) महाराष्ट्र गुजरात संयुक्त राज्य समितिको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। पुना नगर समितिले 27 फरवरी 2022 का दिन आयोजना गरेको सम्मान तथा स्बागत कार्यक्रम शिवाजी नगर स्थित गोखले हलमा पुना नगर समितिका अध्यक्ष, रबि जैगडी को अध्यक्षतामा, केन्द्रीय महासचिव कटक शाहीको प्रमुख अतिथीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार सो कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य कालुसिंह लोहार बिशिस्ट अतिथिको रूपमा र अन्य अतिथीहरु केन्द्रीय सचिवालय सदस्य तथा महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अध्यक्ष राधा रावल, केन्द्रीय सदस्य मदन बिक., राज्य समिति उपाध्यक्ष मदन जैगडी, राज्य समिति सहकोषाध्यक्ष तथा पुना नगर समिति इन्चार्ज लोकेश जैगडी, राज्य समिति सदस्य अमर जैगडी, टेक ब.जनाला, जित ब.जनाला, दल ब.विश्वकर्मा र नगर समिति सल्लाहकार धर्मराज जैगडी लगायतको सहभागिता रहेको,  कार्यक्रमको संचालन नगर समिति सचिव डम्बर जनाला र स्वागत मनतब्य नगर समिति कोषाध्यक्ष पदम जैगडी ले गर्नु भएको थियो। राज्य बाट केन्द्रमा र नगरबाट राज्य समितिमा मनोनीत हुनुहुने नेता तथा कार्यकर्ताहरुलाइ नगर समितिले फुलमाला,दोसल्ला र अवीर ले सम्मान गरेको थियो भने सम्मान कार्यक्रममा अखिल भारत नेपाली एकता मंच परित्याग गरि संगठनमा प्रबेश हुनहुने, दान ब.जैगडी, अर्जुन जैगडी, भरत बिक, मनिराम जैगडी,  देव जैगडी, प्रेम सिंह ढकाल,  जोगी जैगडीलाई प्रमुख अतिथि लगायत अन्य अतिथीहरुले फुलमाला, दोसल्ला र अवीर लगायर सम्मान सहित स्वागत गर्नुभएको थियो, संगै अन्य प्रवेशीहरु सर्जन टम-ट्टा,  लोग ब.विश्वकर्मा, शंकर जैगडी, लक्ष्मी जैगडी, धनसरा विश्वकर्मा, सरस्वती विश्वकर्मा, दुर्गा जैगडी, चन्द्रा दास, चन्द्रा जैगडी, कल्पना विश्वकर्मा र कल्पना जैगडी लाई अतिथि राधा रावलले सम्मान सहित स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि शाही ले नव प्रवेशीहरुलाइ मंचको विधानको पद तथा गोप्यनिताको सपथग्रहण गराउदै हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...