HomeFeatureफेसबुकले आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस बाँड्दै

फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस बाँड्दै

नयाँदिल्ली,१८ मार्च, २०२०
फेसबुकले कोरोना भाइरसका समयमा आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस सहयोग गर्ने भएको छ ।
यो समाचार पहिलो पटक फेसबुकका सीईओ मार्क जुकरवर्गलाई उदृत गर्दै दी इन्फरमेसनले लेखेको थियो । विश्वभर फेसबुकका ४५ हजार कर्मचारी छन् ।

फेसबुकले कोरोना भाइरसको त्रासका कारण घरमै बसेर काम गर्न कर्मचारीलाई आग्रह गरेसँगै हरेक कर्मचारीलाई घरमै अफिस सेटअप गर्न र बालबालिकाको हेरचाहमा सहयोग पुगोस् भन्ने उद्देश्यले बोनस सहयोग गर्न लागेको सीएनएन बिजनेसलाई बताएको छ ।

फेसबुकका अनुसार एक हजार अमेरिकी डलर बोनस रकम कम्पनीका पूर्णकालीन कर्मचारीहरुलाई मात्र उपलब्ध गराइने बताइएको छ । कम्पनीले यसअघि घण्टाका आधारमा काम गर्ने कर्मचारीहरुलाई पनि नियमित पाउँदै आएको निरन्तर रकम उपलब्ध गराउने बताएको थियो ।

फेसबुकका सीओओ शेर्यल सान्डबर्गले ३० मुलुकमा कोरोना प्रभावित साना व्यवसायीलाई राहतस्वरुप १०० अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...