HomeFeatureबलिउड चर्चित गायक केकेको निधन

बलिउड चर्चित गायक केकेको निधन

दिल्ली, 1 जून  2022

बलिउडका चर्चित गायक केके (कृष्ण कुमार कुननाथ) को आकस्मिक निधनले बलिउड जगतसहित करोडौं फ्यान शोकमा परेका छन् । यसैबीच केकेको आकस्मिक मृत्यु अस्वाभाविक मृत्यु भएको आशंका गरिएको छ । तर, पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्नेछ । केकेको मंगलबार कोलकातामा लाइभ कन्सर्टपछि ५३ वर्षको उमेरमा निधन भएको छ । प्रदर्शन पछि, उनी होटल पुगे र उनको स्वास्थ्य बिग्रेपछि, उनलाई सीएमआरआई (कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युट) अस्पताल लगियो। तर, अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइस्केको थियो । केही रिपोर्टमा उनको टाउकोमा चोट लागेको पनि बताइएको छ । प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेको छ । कन्सर्टको सीसीटीभी फुटेज पनि जाँच गरिनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...