HomeFeatureबिप्लव नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारबीच भएको सहमति कार्यान्वयनका लागि...

बिप्लव नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारबीच भएको सहमति कार्यान्वयनका लागि पहल: खाँण

काठमाडौं, 30 अक्तूबर 2021

कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले बिप्लव नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारबीच भएको सहमति कार्यान्वयनका लागि पहल भइरहेको बताउनुभएको छ । शनिबार गृहमन्त्रालयमा सञ्चारकर्मीसंगको छलफलका क्रममा गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि नेकपासंग पटक पटक छलफल भएको जानकारी पनि दिनुभयो । नेकपाको मागका बिषयमा कानुनी बाटोबाट नै समाधान खोज्ने प्रयास भइरहेको उहाको भनाई छ । उहाले कानुनी प्रक्रियाबाट नै बन्दीहरू पनि मुक्त गर्नका लागि गृहकार्य भइरहेको बताउनुभयो । त्यस्तै उहाले प्रहरीको सरुवा तथा बढुवामा गृहमन्त्री र प्रधानमन्त्रीबिच असमझदारी देखिएको भन्ने विषयमाथि खण्डन गर्दै प्रधानमन्त्रीसंग कुनै पनि असमझदारी नभएको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...