HomeFeatureबेङ्गलोरदेखि गोैरीफण्टा जाने क्रममा भएको बस दुर्घटनाको ताजा जानकारी, हात गुमाएका घाइतेको...

बेङ्गलोरदेखि गोैरीफण्टा जाने क्रममा भएको बस दुर्घटनाको ताजा जानकारी, हात गुमाएका घाइतेको तेलंगानामा उपचार चल्दै

बेङ्गलोर, 15 अक्टोबर 2020

बेङ्गलोरदेखि घर जाने क्रममा दुर्घटनामा परि हात गुमाएका अशोक सुनारको तेलंगाना राज्यको अदिलाबाद जिल्लास्थित राजीव गान्धी अस्पतालमा उपचार चलिरहेको छ । बेङ्गलोरदेखि गौरीफण्टा जाँदै गरेको बेला बुधवार साँझ करिब 3 बजे एक लोरीले बसलाई ओभरटेक गर्न खोज्दा कञ्चनपुरको बेलडाँडीका अशोक सुनारको हात चुडिएको छ । उनको अहिले राजीव गान्धी अस्पतालमा उपचार चलिरहेको छ । बेङ्गलोरदेखि 30 जना यात्रु बोकेर गौरीफण्टा गइरहेको विनायका ट्राभलको बस हिजो अदिलाबादमा दुर्घटनामा परेको हो । बसका सञ्चालक जनेश्वर जोशीका अनुसार लोरीले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको र त्यसमा बसको कुनै गल्ती नभएको बताएका छन । दुर्घटनाका घाईतेलाई भेट्न आज अदिलाबाद पुगेका जोशीका अनुसार दुर्घटनामा एक जनालाई मात्रै चोट लागेको र हिजोनै बाँकी यात्रुहरुलाई अर्को बस गरि नेपाल पठाइएको बताउनु भएको छ । लोरीको गल्तीका कारण बसका यात्रु घाईते भएकाले उनलाई क्षतिपुर्ती दिलाउने प्रयास भइरहेको जोशीले बताउनु भएको छ । पुलिसले लोरीका सबै कागजात जफत गरि लोरीलाई पनि नियन्त्रणमा लिएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...