HomeFeatureबेल्जियममा ८ पटक खोप लगाउने युवक पक्राउ, नवौं पटक आएपछि स्वास्थ्यकर्मीले चिने

बेल्जियममा ८ पटक खोप लगाउने युवक पक्राउ, नवौं पटक आएपछि स्वास्थ्यकर्मीले चिने

23 दिसम्बर 2021

पश्चिमी युरोपको देश बेल्जियममा खोप ठगीको अनौठो घटना बाहिर आएको छ । यहाँ ८ पटक खोप लगाइदिने एक युवक पक्राउ परेका छन् । युवक ९ औं पटक खोप केन्द्र पुगेका बेला पक्राउ परेका हुन् । यो अनौठो घटना वालुन प्रान्तको २ लाख जनसंख्या भएको चारलेरोई सहरको हो। अंतराष्ट्रीय समाचार माध्यमका अनुसार आरोपितले खोप नपाएर खोप प्रमाणपत्र चाहने मानिसहरूलाई सम्पर्क गर्थे। उनी व्यक्तिहरुबाट मोटो रकम लिएर अभियुक्त आफैं उनको ठाउँमा खोप लगाउन जाने गर्थे । लगातारको खोपका कारण ९औं पटक आएपछि स्वास्थ्यकर्मीले चिनेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...