HomeFeatureब्रिटेनमा स्वास्थ्य मन्त्रीनै कोरोना भाईरसबाट संक्रमित, ब्रिटेनमा 6 जनाको मृत्यु

ब्रिटेनमा स्वास्थ्य मन्त्रीनै कोरोना भाईरसबाट संक्रमित, ब्रिटेनमा 6 जनाको मृत्यु

लण्डन,11 मार्च

ब्रिटेनकी स्वास्थ्यमन्त्री नदीन डोरिस पनि कोरोना भाईरसले संक्रमित हुनु भएको छ । उहाँले आफै जानकारी दिँदै आफ्नो कोरोना भाईरसको टेस्ट पोजिटीभ आएको बताउनुभयो ।

एक बयान जारी गर्दै डोरिसले संक्रमणको बारेमा थाहा हुने बितिक्कै आफुले सावधानीका उपायहरु अपनाउँदै आफु सबैबाट अलग्गै रहेको पनि बताउनुभयो । उहाँले इङ्गल्याण्डको स्वास्थ्य विभागले आफुलाई भेटेका जतिसँग सम्पर्क गर्ने प्रयास गरिरहेको पनि बताउनुभएको छ । ”विभागकै परामर्शमा मेरो विभाग र मेरो कार्यालय केही दिनका लागि बन्द रहनेछ ” उहाँले भन्नुभयो ।

उहाँले समयमै कोरोना भाईरसको संक्रमणबारे जानकारी दिएकोमा स्वास्थ्य विभागलाई आभार व्यक्त गर्नभयो । विश्वभर नै फैलिएको यस कोरोना भाईरस प्रकोपका कारण ब्रिटेनमा 6 जनाको मृत्यु भइसकेको छ । ब्रिटेनमा अहिलेसम्म 26 हजार मानिसहरुको जाँच भएकोमा 3 सय 73 जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...