HomeFeatureभारतको नारायणा हेल्थ समूहले नेपालीहरुको सस्तोमा उपचार गर्ने, निशुल्क स्वास्थ्य शिविर पनि...

भारतको नारायणा हेल्थ समूहले नेपालीहरुको सस्तोमा उपचार गर्ने, निशुल्क स्वास्थ्य शिविर पनि लगाउने

बेङ्गलुरु, 16 जुलाई, 2021

भारतको प्रतिष्ठित स्वास्थ्य सेवा समूह नारायणा हेल्थ समूहले भारतमा उपचार गर्न आउने नेपाली समूदायलाई सस्तो र सहज उपचार प्रदान गर्ने भएको छ । नेपाली काँग्रेस, तरुण विभागको विदेश समन्वय केन्द्रीय सदस्य एंव केयर फर क्योरका संचालक एल पी पाण्डेले आज कर्नाटकको बेङ्लोरमा गरेको भेटघाटमा नारायणा हेल्थका संस्थापक एवं चेयरमेन डाक्टर देवी शेट्टीले भारत भरि छरिएर रहेका नारायणा हेल्थका 24 अस्पताल हरुमा नेपालीहरुका लागि सस्तो र सहज उपचारको व्यवस्था गर्ने बताउनु भएको छ ।

भारतमा उपचार गराउन आउने नेपालीहरुको विषयमा आज डाक्टर शेट्टीसँग फलदायी छलफल भएको भन्दै एलपी पाण्डेले नारायणा हेल्थ समूहले भारतमा रहेका नेपालीहरु र भारतमा उपचार गराउन आउने नेपालीहरुका लागि बेला-बेलामा निःशुल्क स्वास्थ्य हेरचाह शिक्षा प्रदान गर्नुका साथै निशुल्क स्वास्थ्य जाँच शिविरहरु र नेपाली स्वास्थ्यकर्मीहरुको लागि निःशुल्क प्रशिक्षण कार्यक्रमहरु पनि आयोजना गरिरहने प्रतिवद्धता गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...