HomeFeatureभारतको मणिपुर स्थित निःशुल्क स्वास्थ्य जाँच उपचार शिविर सम्पन्न

भारतको मणिपुर स्थित निःशुल्क स्वास्थ्य जाँच उपचार शिविर सम्पन्न

मणिपुर, २९ फरवरी, २०२०
भारतको मणिपुर सेनापति जिल्ला, चार हजारे स्थित निःशुल्क स्वास्थ्य जाँच सेवा उपचार शिविर सम्पन्न भएको छ ।
चार हजारेमा सामाजिक सङ्गठनद्वय सेवा भारती मणिपुर र नवीन गोर्खा युथ क्लबको संयुक्त तत्वावधानमा आज  निःशुल्क स्वास्थ्य जाँच उपचार शिविरको कार्यक्रम सम्पन्न गरीएको छ ।

स्थापनाकालदेखि नै सक्रिय गोर्खालीहरूको दुइ एसोसिएसनले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेका छन् । बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो । उक्त शिविरमा विभिन्न रोग निवारण विशेषज्ञ डाक्टरहरुले ३ सय ४२ जना रोगीहरूलाई जाँच गरी औषधीहरू वितरण गरेका छन् । सेवा भारती मणिपुरका अध्यक्ष भवानी सुवेदीले यो शिविरलाई सफल पार्नका लागि सहयोग पुराउने सबै ड्क्टर नर्सहरू अन्य कार्यकर्ताहरू लगायत स्वयंसेवीहरूलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रम समापन गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...