HomeFeatureभारतको राजधानी नयाँ दिल्लीमा "कुमारी एण्ड द बिस्ट" अर्थात् "कुमारी र दानव"...

भारतको राजधानी नयाँ दिल्लीमा “कुमारी एण्ड द बिस्ट” अर्थात् “कुमारी र दानव” शीर्षकमा नाटक मञ्चन

नयाँ दिल्ली, 4 फरवरी 2020

भारतको राजधानी नयाँ दिल्लीमा “कुमारी एण्ड द बिस्ट” अर्थात् कुमारी र दानव शीर्षकमा नाटक मञ्चन गरिएको छ। सोमबार दिल्लीको मण्डी हाउसस्थित राष्ट्रिय नाट्य विद्यालय (एन.एस.डी.)-को अभिमञ्च भवनमा सुशिला आर्ट्स अकाडेमी नेपाल ग्रूपले कुमारी र दानव शीर्षकमा नाटक मञ्चन गरेको हो। यो नाटक कुमारीले आफ्नो दायित्व निर्वाह गर्नको लागि प्रेमको बलिदानी दिएको विषयमा आधारित छ। उनको प्रेम प्रसङ्ग असुरसँग जोडिएको छ।


सत्य युग एउटा यस्तो युग थियो जुन युगमा देवी-देवता, राक्षस र मानिसहरूसँगै पृथ्वीमा बसोबास गर्दथे। यो नाटक काठमाण्डौँ राज्यमा शासन गर्न आएकी जीवित देवी कुमारीको कथामा आधारित छ। नरदेवी नजिक रहेको प्राचीन काठमाण्डौँमा भगवान स्वेत-काली र स्वेत-भैरवको लागि जीवित देवी कुमारीको जन्म भएको किवदंती छ। कविता श्रीनिवासनद्वारा लिखित तथा निर्देशित यो नेपाली नाटकमा कुमारी असुर चन्दाको मायाजालमा फस्छिन्।


यो नाटक नेपालको शात्रिय चार्य नृत्य र समकालीन नृत्यहरूको मिश्रणका साथ लाईभ म्युजिक र प्राचिन फोटोग्राफीहरूका साथ मञ्चन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...