HomeFeatureभारतको राजधानी नयाँ दिल्लीमा तीन तले भवन भत्कियो, कयौं मानिसहरु फसेको आशंका

भारतको राजधानी नयाँ दिल्लीमा तीन तले भवन भत्कियो, कयौं मानिसहरु फसेको आशंका

दिल्ली, 13 सितम्बर 2021

भारतको राजधानी, नयाँ दिल्लीको सब्जी मण्डी क्षेत्रमा, तीन तले भवन भत्किएको छ। दिल्लीको मल्कागंज स्थित, सब्जी मण्डी क्षेत्र नजिकै  रोबिन सिनेमाको सामुने तीन तले भवन भत्किएको हो। घट्नामा कयौं मानिसहरु फसेको हुन सक्ने, आशंका गरिएको छ। घटना लगत्तै राहत र उद्धार टोलीले घट्नास्थल पुगेर उद्धार कार्य जारी गरेको छ। उद्धारका लागि दमकल विभागका पाँच गाडी घटनास्थल पुगेको छन। प्रत्यक्ष-दर्शीका अनुसार, धेरै मानिसहरु फसेको आशंका गरिएको छ। सवारी साधनहरु पनि भत्किएको भवनको भग्नावशेषमा दबिएका छन्। भवन भत्किएपछि उक्त क्षेत्रमा भागदौडको माहोल भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घट्नाप्रति दुख ब्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...