HomeFeatureभारतको हैदराबादस्थित सोमाजिगुडाबाट पर्वतका सन्तोष पौडेल बेपत्ता

भारतको हैदराबादस्थित सोमाजिगुडाबाट पर्वतका सन्तोष पौडेल बेपत्ता

25 नवम्बर 2021

भारतको हैदराबादस्थित सोमाजिगुडाबाट एक नेपाली युवक सन्तोष पौडेल बेपत्ता भएका छन। नेपालको पर्वत जिल्ला, फलेबास नगरपालिका वडा न 10, कुर्गा स्थायी घर भएका सन्तोश 13 अक्टुवर 2021 का दिनदेखि बेपत्ता भएका हुन। हैदराबादको सोमाजिगुडाबाट डिउटी जान्छु भन्दै कोठाबाट निस्केका सन्तोश आज सम्म पनि घर फर्किएका छैन्न। घरमा पनि फिर्ता नभएको र डिउटीमा पनि नगएका सन्तोष कहाँ छन के गर्दैछन भन्नेबारे कुनै अत्तोपत्तो लाग्न सकेको छैन।  लगभग 24 वर्षिय सन्तोष 5 फिट उचाई, गहुँ गोरो वर्ण भएको र मानसिक रूपमा केही असन्तुलन भएको सन्तोष बेपत्ताको खबरले बिचल्लीत भएका छन। घरपरिवारहरु सन्तोष बेपत्ताको खबरले रुदारुदा आँखाका आशु नै सुकि सकेका छन। सन्तोष बेपत्ता भएकाले खोजीकार्यमा सहयोग पुर्याउनका लागि सन्तोष पौडेलका मामा रामप्रसाद शर्मा गौतमले नेशनल लाईभ टिभीलाई आग्रह गर्नुभएको छ। सन्तोष पौडललाई कहि कतै कसैले देख्नु वा भेटाउनु भएमा रामप्रसाद शर्मा गौतम मोबाइल नम्बर 9908648974, अथवा नेशनल लाईभ टिभीको 9971747898 मा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...