HomeFeatureभारतद्वारा नोवल कोरोना भाईरसबाट बच्न 8 देशका नागरिकहरूको सबै नियमित तथा ई-भिसा...

भारतद्वारा नोवल कोरोना भाईरसबाट बच्न 8 देशका नागरिकहरूको सबै नियमित तथा ई-भिसा रद्द

नयाँ दिल्ली, 11 मार्च 2020

भारतले नोवल कोरोना भाईरसबाट बच्न 8 देशका नागरिकहरूको सबै नियमित भिसा र ई-भिसा रद्द गरेको छ। कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गरेर भारतले फ्रान्स, जर्मनी, स्पे न, चीन, इटली, ईरान, दक्षिण कोरिया र जापानका नागरिकहरूको पूर्व जारी भिसालाई रद्द गरिदिएको हो।
केन्द्री य स्वाास्य् भ मन्त्रालयद्वारा जारी गरिएको परामर्शमा मानिसहरूलाई यी देशहरूको भ्रमण नगर्न तथा अनावश्योक विदेश यात्रामा नजान सुझाइएको छ। अहिलेसम्म विश्वभरीका एक सयभन्दा बढी देशहरूमा कोरोना भाईरसको संक्रमण देखिएको छ। परामर्शमा अन्तर्राष्ट्रिमय उडानबाट भारत आएका सबै यात्रुहरूलाई आफ्नो स्वाछस्य्शू को ध्यान आफै राख्न र सावधनीका उपायहरू अपनाउन भनिएको छ।
चीन, हङ्गकङ्ग, दक्षिण कोरिया, जापान, इटली, थाइल्याण्ड, सिङ्गापुर, ईरान, मलेसिया, फ्रान्स, स्पेछन र जर्मनीको यात्रामा गइसकेको मानिसहरूलाई भारत फर्किएपछि 14 दिनसम्म छुट्टै रहन पनि परामर्श दिइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...