HomeFeatureभारतमा अमेजनलाई २ अर्ब २ करोड भारु जरीवाना

भारतमा अमेजनलाई २ अर्ब २ करोड भारु जरीवाना

18 दिसम्बर 2021

भारतको प्रतिस्पर्धा आयोगले अमेरिकी ई–कमर्स कम्पनी अमेजनको भारतीय शाखालाई २ अर्ब२ करोड भारुबराबरको जरीवाना लगाउने निर्णय गरेको छ। आयोगले करिब दुई वर्षअघि फ्युचर कूपन्स प्रालि र अमेजनबीचको सम्झौतालाई दिएको अनुमति पनि खारेज गर्ने निर्णय गरेको छ। प्रतिस्पर्धाको विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेजनलाई सो जरीवना लगाइएको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ । सन् २०१९ मा भएको सम्झौताअनुसार अमेजनले फ्युचरलाई आफ्नो ४९ प्रतिशत शेयर बेच्नुपर्ने थियो। आयोगले सम्झौतापछि यसलाई अनमति दिएको थियो। यद्यपि यसमा गलत सूचना दिएका पाइएमा कुनै पनि समयमा यो अनुमति रद्द गर्न सकिने शर्त राखिएको थियो। सोही शर्तअनुसार अनुमति खारेज गरिएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...