HomeFeatureभारतमा अलपत्र परेकी १४ वर्षीया बालिकाको उद्धार

भारतमा अलपत्र परेकी १४ वर्षीया बालिकाको उद्धार

22 अक्तूबर 2021

१४ वर्षीया बालिका ६ महिनाअघि माया के.सी (नाम परिवर्तित) भारतको देहरादुनमा अलपत्र अवस्थामा फेला परिन्। उनलाई भारतीय प्रहरीले देहरादुनको केदारपुरममा फेला पारेकी थिइन। आफ्नो नाम र गाउँ बाहेक केही पनि थाहा नभएको अवस्थामा उनी फेला परेकी हुन । प्रहरीको सोधपुछ पछि बालिका नेपालकै चेली रहेको पत्ता लाग्यो। बालिका नेपालकी भएकी कारण प्रहरीले मानव बेचबिखनसम्बन्धी संस्था आफन्त नेपालको भारतीय शाखालाई सम्पर्क गर्‍यो। ती बालिकालाई शाखाले उद्धार गरेको हो। शाखाका प्रमुख नविन जोशीले ती बालिकालाई उद्धार गरेको जनाए। प्रमुख जोशीका अनुसार उद्धार गरिएका बालिका बाँकेको राप्ती सोनारी गाउँपालिकाकी हुन्। बालिकाकी बाबाको मृत्यु पश्चात आमाले अर्को विवाह गरेका थिए। आमाको विवाहपछि आमासँगै भारत पुगेकी उनी भारतमा अलपत्र परेकी थिइन्। उद्धारपछि उनलाई हजुरबुवा र हजुरआमाको जिम्मा लगाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...