HomeFeatureभारतमा आजकै दिन नेपाली भाषाले मान्यता पाएको थियो, आज 29 औं नेपाली...

भारतमा आजकै दिन नेपाली भाषाले मान्यता पाएको थियो, आज 29 औं नेपाली भाषा मान्यता दिवस

नयाँ दिल्ली, 20 अगस्त

भारतीय संविधानको 8 औं अनुसूचिमा नेपाली भाषा शामेल भएको दिनका रुपमा आज भारतमा रहेका नेपाली भाषीहरुले 29 औं नेपाली भाषा मान्यता दिवस मनाएका छन । 20 अगस्त 1991 मा नेपाली भाषाले भारतको संविधानबाट मान्यता पाएको थियो । सिक्किमका तत्कालिन मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारी र पूर्व लोकसभा सांसद श्रीमती दिलकुमार भण्डारीको प्रत्यक्ष योगदान र अन्य कयौं नेपाली भाषीहरुको योगदान र भूमिकाले संविधानमा मान्यता पाएको थियो । विशेषगरि भारतका पूर्वोत्तर राज्यमा नेपाली भाषा धेरै बोलिने गर्दछ । नेपाली भाषा मान्यता दिवसका दिन विभिन्न कार्यक्रम हुने गरेको भएपनि कोभिड 19 महामारीका कारण आज विशेष कार्यक्रम हुन सकेनन । तर कयौं संघ-संगठन र नेपाली अध्यापन हुने विश्वविद्यालयहरुले भने भर्चुअल कार्यक्रम गरि यो दिवस मनाएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...