HomeFeatureभारतमा कोरोनाको प्रकोपलाई रोक्न नयाँ दिशा-निर्देश, शंकास्पद सबैको कोरोना परीक्षण हुने

भारतमा कोरोनाको प्रकोपलाई रोक्न नयाँ दिशा-निर्देश, शंकास्पद सबैको कोरोना परीक्षण हुने

नयाँ दिल्ली, 21 मार्च

भारतीय चिकित्‍सा अनुसन्धान परिषदले कोरोना भाईरसको प्रकोपलाई रोक्न नयाँ दिशा-निर्देश जारी गरेको छ । दिशा निर्देशमा श्वास सम्बन्धि गम्भीर रोग, अस्थमा, ज्वरो, खोकी जस्ता समस्याले अस्‍पताल आउने प्रत्‍येक रोगीहरुको जाँच कोरोना भाईरसका दृष्टीकोणले पनि हुनुपर्ने भनिएको छ ।  परिषदको नयाँ दिशा-निर्देशहरुमा कोरोना संक्रमित पाइएका रोगीहरुको सम्पर्कमा आएका मानिसहरुको पनि पाँचौ र 14 औं दिनको बिचमा  एक पटक  परीक्षण हुनुपर्ने भनिएको छ ।

परिषदले शंकास्पद सबै मामिलाहरुमा सबैको स्वास्थ्य परीक्षण विश्वसनीय ढंगले हुनुपर्ने भन्दै यो दिशा-निर्देश जारी गरेको हो ।

भारतमा कोविड-19 का अधिकांश मामिलाहरु विदेश वा फेरि अन्‍य ठाँउबाट आएका मानिसहरुमा पाइएका छ । कयौं व्यक्तिहरु भने विदेशबाट आएका मानिसहरुको सम्पर्कमा आएर संक्रमित भएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...