HomeFeatureभारतमा कोरोना संक्रमितहरूको संख्या लगातार बढ्दै, 171 जनामा संक्रमण, एक जनाद्धारा आत्महत्या

भारतमा कोरोना संक्रमितहरूको संख्या लगातार बढ्दै, 171 जनामा संक्रमण, एक जनाद्धारा आत्महत्या

नयाँ दिल्ली, 19 मार्च 2020

भारतमा कोरोना भाइरस (कोभिड–19) संक्रमितहरूको संख्या 171 पुगेको छ। बिहिबार बिहान चन्डीगढकी 23 वर्षीया महिलाको रिपोर्ट पोजेटिभ पाइएपछि संक्रमितहरूको संख्या बढेर 171 पुगेको हो। भारतमा बुधबार एकै दिन 28 जना संक्रमितहरू भेटिएका थिए। अहिलेसम्म 3 जनाको ज्यान गएको छ। नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा एक संदिग्ध बिरामीले आत्महत्या गरेका छन्। अष्ट्रेलियाको सिड्नीबाट आएका उक्त व्यक्तिले आत्महत्या गरेका हुन्। टाउको दुखेका कारण उक्त व्यक्तिलाई एयरपोर्ट अधिकारीले अस्पताल पुऱ्याएका थिए।

भारत सरकारले आगामी मार्च 31 सम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। उक्त दिनसम्म परीक्षाहरूसमेत नगर्न सरकारले निर्देशन दिएको छ।

यसैबीच प्रधानमन्त्री नरेन्‍द्र मोदीले कोविड-19 सँग सम्बन्धित विषयहरू र यस महामारीविरूद्ध लड्ने विषयमा जानकारी दिँदै राष्‍ट्रलाई आज राति 8 बजे सम्बोधन गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...