HomeFeatureभारतमा रहेका प्रवासी नेपालीहरुले पनि गणतन्त्र दिवसको शुभकामना बाँडे, यसो भन्छन आरबी...

भारतमा रहेका प्रवासी नेपालीहरुले पनि गणतन्त्र दिवसको शुभकामना बाँडे, यसो भन्छन आरबी खड्का

नयाँ दिल्ली, 29 मे 2021

देशभरि आज १४औं गणतन्त्र दिवस मनाईंदैछ । भारतमा रहेका प्रवासी नेपालीहरुले पनि दिवसको उपलक्ष्यमा शुभकामना आदान-प्रदान गरिरहेका छन । अखिल भारत नेपाली एकता मंच भारतका  केन्द्रिय सचिव आरबी खड्काले पनि आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै खड्काले भन्नु भएको छ  “नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । गणतन्त्र ल्याउन आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने सवै महान सहिदप्रति भावपुर्ण श्रद्धाञ्जली , वेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु । “

उहाँले अगाडी भन्नुभएको छ, “लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको छ । तर, जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन सकेको छैन । गणतन्त्र दिवसको यस अवसरले हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु, धन्यवाद । “

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...