HomeFeatureभारतसँग सीमा जोडिएका ४३ स्थानमा ‘क्वारेन्टाइन’ को व्यवस्था : युवराज खतिवडा

भारतसँग सीमा जोडिएका ४३ स्थानमा ‘क्वारेन्टाइन’ को व्यवस्था : युवराज खतिवडा

नेपालगन्ज, ५ मार्च, २०२०
भारतसँग सीमा जोडिएका ४३ स्थानमा सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई नेपाल भित्रिन नदिन ‘क्वारेन्टाइन’ व्यवस्था गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोरोना भाइरसबाट नेपालमा कोही पनि सङ्क्रमित नभएको जनाउँदै त्यस्तो जानकारी दिएका हुन् ।

‘विदेशी पर्यटक आउने मुख्य ६ नाका तथा नेपाल-भारत बीचका ३६ वटा स्थलमार्गका तालिम प्राप्त स्वास्थ्यकर्मी राखिएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा चेकजाँचको काम जारी रहेको छ ।

भारतले प्रतिबन्ध लगाएका १३ वटा औषधि फुकुवा गर्न सरकारले पहल गरेको जनाउँदै प्रवक्ता खतिवडाले कोरोनाका कारण पर्यटन प्रवर्द्धनका काम स्थगन गरिएको जानकारी दिए ।

भारतले प्रतिबन्ध लगाएका औषधिहरु भने स्टक रहेकाले आत्तिहाल्नु नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थमन्त्री खतिवडाका अनुसार मास्क आपूर्ति बढाउने तथा उत्पादन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने कार्यमा सरकार लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...