HomeFeatureभारतीय बन्दरगाहामा थन्कियो ३० हजार टन पाम आयल

भारतीय बन्दरगाहामा थन्कियो ३० हजार टन पाम आयल

नयाँ दिल्ली ,  २१ जनवरी २०२०
भारतीय बन्दरगाहमा मलेसियाबाट भित्रिएको ३० हजार टन पाम आयल थन्किएको छ ।

भारतले मलेसियालगायतका देशबाट आयात भइरहेको पाम आयल आयातमा यही ८ जनवरीदेखि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भारतको यस्तो निर्णयसँगै नेपाललगायतका देशहरू प्रभावित भएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार, मलेसियाको रिफाइन्ड आयलले भारतको प्रतिबन्ध घोषणापूर्व नै जहाजमार्फत भित्राएको पाम आयल बन्दरगाहमा फसेको हो ।

भारत आयात भइरहेको खाने तेलमा इन्डोनेसियापछि मलेसियाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको थियो । तर, कश्मीर र एनआरसी–सीएए मामलामा मलेसियाका प्रधानमन्त्रीले भारत रूष्ट हुनेगरी विज्ञप्ति जारी गरेपछि उसले ८ जनवरीमा पाम आयालको आयातमा रोक लगाएको थियो । परिणामतः मलेसियाले आर्थिक नोक्सानीको चर्को मूल्य चुकाउनु परिरहेको बीबीसी हिन्दीको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...