HomeFeatureभारतीय मूलकी अनिता ट्रुडो सरकारमा मन्त्री बनिन्

भारतीय मूलकी अनिता ट्रुडो सरकारमा मन्त्री बनिन्

27 अक्तूबर 2021

भारतीय मूलकी क्यानडाली राजनीतिज्ञ अनिता आनन्द क्यानडाको नयाँ रक्षामन्त्री बनेकी छिन् । पूर्व रक्षामन्त्री हरजित सिंह सज्जनलाई मंगलबार जस्टिन ट्रुडोको मन्त्रिपरिषद्बाट हटाएर यो जिम्मेवारी दिइएको छ । क्यानडामा भर्खरै भएको निर्वाचनपछि लिबरल पार्टीले फेरि सरकार बनाएको छ । अनिता र ट्रुडो दुवै यस पार्टीका सदस्य हुन्। रक्षामन्त्रीको जिम्मेवारी सम्हालेपछि अनिताले सञ्चारमाध्यमलाई भनिन्, ‘आफ्नो पहिलो जिम्मेवारी क्यानाडाली सेनालाई सुरक्षित महसुस गराउनु हो । कोरोना महामारीको समयमा, क्यानडाका लागि खोप किन्ने र आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी अनिताको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...