HomeFeatureभारत्तोलन संघद्वारा २४औं पुरुष र नवौं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता पुस अन्तिम...

भारत्तोलन संघद्वारा २४औं पुरुष र नवौं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता पुस अन्तिम साता आयोजना गर्ने

भक्तपुर, 30 दिसम्बर 2021

नेपाल भारत्तोलन संघले २४औं पुरुष र नवौं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगिता पुस अन्तिम साता आयोजना गर्ने भएको छ । संघले बिहीबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २७, २८ र २९ गते भक्तपुरमा प्रतियोगिता आयोजना गर्न लागेको नेपाल भारत्तोलन संघका अध्यक्ष राम कृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिनुभयो ।  मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा र महिला तर्फ बिभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा २३ टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगिताभर महिलातर्फ ३० स्वर्ण, ३० रजत र ३० कास्य गरि ९० पदकको छिनोफानो हुने छ । यसैगरी पुरुषतर्फ ३० स्वर्ण ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । कुल महिला र पुरुषको गरि १८० पदकका लागि झण्डै २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...