HomeFeatureभारत अण्डर-19 विश्वकप क्रीकेटको सेमीफाईनलमा, क्वाटरफाईनलमा अस्ट्रेलिया 74 रनले पराजित, प्रतियोगिताबाट बाहिरियो...

भारत अण्डर-19 विश्वकप क्रीकेटको सेमीफाईनलमा, क्वाटरफाईनलमा अस्ट्रेलिया 74 रनले पराजित, प्रतियोगिताबाट बाहिरियो अस्ट्रेलिया

नयाँ दिल्ली, 29 जनवरी 2020

अण्डर-19 विश्वकप क्रीकेटको क्वाटरफाईनलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ। यशस्वी जायसवालको 62 र अथर्व अनकोलेकरको 55 रनको शानदार अर्धशतकीय पारीको मद्धतमा भारतले दक्षिण अफ्रीकामा चलिरहेको अण्डर-19 विश्वकप क्रीकेट म्याचअन्तर्गत पहिलो क्वार्टर फाइनलमा अस्ट्रेलियालाई 74 रनले पराजित गरेको हो।
टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको भारतले निर्धारित 50 ओभरमा 9 विकेर गुमाएर 233 रन बनाएको थियो। 234 रनको विजय लक्ष्य पछ्याएको अस्ट्रेलियाले मात्र 159 रन बनाउन सक्यो। योसंगै भारतले सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ भने, अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ।

म्याचमा शानदार बलिङको लागि कार्तिक त्यागी म्यान अफ द म्याच घोषित भए। कार्तिकले 8 ओवरमा 24 रन खर्चेर 4 विकेट लिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...