Homeमनोरन्जनभारत-ऑस्ट्रेलिया WTC फाइनल खेल हेर्न पुगे राघव-परिणिती

भारत-ऑस्ट्रेलिया WTC फाइनल खेल हेर्न पुगे राघव-परिणिती

दिल्ली, 10 जुन 2023

परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्ढा यती बेला लन्डनमा छन् । अघिल्लो दिन, दम्पतीले लन्डनको ओभल क्रिकेट मैदानमा विश्व टेस्ट च्याम्पियनसिपको तेस्रो दिन भारत र अष्ट्रेलियाबीचको खेल हेरे। कपलको स्टेडियममा खेल हेर्दा केही तस्विरहरु सार्वजनिक भएको छ। राघव-परिणिती स्टेडियममा कूल लुकमा देखिएका छन् भने, यस क्रममा परिणीति-राघव दर्शकको लाइनमा बसेको देखिएको छ ।

परिणीतिले सेतो ड्रेसको साथ हरियो ब्लेजर लगाएकी थिइन् र सनग्लास लगाएकी थिइन् । जहाँ राघव चड्डा निलो स्वेटर र कालो ट्राउजरमा देखिएका थिए । यसअघि दुवै आईपीएल खेलमा सँगै देखिएका थिए । यसका साथै राघव-परिणिती लण्डनको सडकमा घुमिरहेको तस्बिर पनि सार्वजनिक भएको छ । यो तस्बिरमा जोडी क्याजुअल आउटफिटमा र फ्यानसँग फोटो क्लिक गर्दा मुस्कुराउँदै देखिएका छन् । राघव-परिणितीले मई १३ मा दिल्लीको कपुरथला हाउसमा इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...