HomeFeatureभारत र न्युजिल्याण्ड बिचको पहिलो टि–२० खेल आज सुरु

भारत र न्युजिल्याण्ड बिचको पहिलो टि–२० खेल आज सुरु

नयाँ दिल्ली, २४ जनवरी
भारत र न्युजिल्याण्ड बिचको पहिलो टि–२० खेल आज सुरु
हुँदैछ । भारत र न्युजिल्याण्ड बिचको पाँच खेलको टि–२० श्रृखला आजबाट सुरु हुन गईरहेको छ । खेल अकल्याण्डको ईडेन पार्कमा हुनेछ । खेलमा भारतको कप्तानी विराट कोहलीले गर्ने छन भने न्युजिल्याण्डको कप्तानी केन विलियमसनले गर्ने छन ।

भारतलाई श्रृखला सुरु हुनु अघिनै ठुलो झटका लागेको छ । भारतका ओपनर शिखर धवन चोटका कारण श्रृखलाबाट बाहिरीएका छन । शिखर धवनको स्थानमा पृथ्वी शाहलाई टिममा बोलाईएको छ । केएल राहुल टिममा भएकाले पृथ्वी शहले पहिलो खेलमै मौका पाउने सम्भावना भने कम रहेको छ ।

भारतको सम्भावित इलेवन : रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुवे, वाशिंगटन सुन्दर, कुलदिप यादव, शार्दुल ठाकुर, मोहम्मद शमी, जसप्रीत बुमराह ।

न्युजिल्याण्डको सम्भावित इलेवन : मार्टिन गप्टिल, कोलिन मुनरो ,केन विलियमस, रस टेलर, टि सेर्फट, कोलिन डि ग्रान्डहेम, डेरेल मिशेल, मिचल स्यान्टनर, टिम साउथी, हमीश बेनेट, ब्लेयर टिकनर ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...