HomeFeatureभारत र पर्चुगल बीच 14 सम्झौताहरूमा हस्ताक्षर

भारत र पर्चुगल बीच 14 सम्झौताहरूमा हस्ताक्षर

नयाँ दिल्ली, 15 फरवरी 2020

भारत र पर्चुगलले रक्षा, लगानी, परिवहन, बन्दरगाह,  संस्कृति, उद्योग तथा योगलगायत  विभिन्न क्षेत्रहरूमा सहयोग बढाउन 14 सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र पर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डीसूजा बीच हिजो नयाँ दिल्लीमा भएको कुराकानीपश्चात् यी सम्झौताहरूमा हस्ताक्षर गरिएको हो। विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले दुवै नेताहरू बीच भारत-पर्चुगल सहयोगका विभिन्न पक्षहरूमा विस्तृत कुराकानी भएको हो। पर्चुगलका राष्ट्रपति डीसूजा 4 दिने भ्रमणका क्रममा भारतमा हुनुहुन्छ। यो उहाँको पहिलो भारत भ्रमण हो।

राष्ट्रपति रामनाथ कोविन्द हिजो साँझ पर्चुगलका राष्ट्रपतिसँग भेटघाट गर्नुभएको थियो र उहाँको सम्मानमा रात्रीभोज पनि दिनुभएको थियो। राष्ट्रपति कोविन्दले भारत र पर्चुगल बीच आर्थिक सम्बन्ध अगाडि बढिरहेको र दुवै देशहरू बीच द्वि‍पक्षीय व्यापारले एक अर्ब डलरको सीमा पार गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...