HomeFeatureभारत र श्रीलंकाले आतङ्कवादविरूद्ध यथोचित तरिकाले मुकाबिला गरेका छन्ः प्रधानमन्त्री मोदी

भारत र श्रीलंकाले आतङ्कवादविरूद्ध यथोचित तरिकाले मुकाबिला गरेका छन्ः प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, 8 फरवरी 2020

प्रधानमन्त्री नरेन्‍द्र मोदीले आतङ्कवाद ठूलो समस्या भएको र भारत र श्रीलंकाले यस विरूद्ध यथोचित तरिकाले मुकाबिला गरेको बताउनुभएको छ। उहाँले दुवै देशले आतङ्कवाद विरूद्धको लडाईको लागि आपसी सहयोग विस्तार गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले आफ्ना श्रीलंकाली समकक्षी महिन्‍दा राजपक्षसँगको कुराकानी पश्चात् एउटा प्रेस वक्‍तव्‍य जारी गर्दै भारत र श्रीलंका आपसी सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले श्रीलंकाको विकास र शान्ति भारतको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै छिमेकी प्रथम नीतिअन्तर्गत आपसी सम्बन्धहरूलाई बढाउन प्राथमिकता दिइने बताउनुभयो।

श्रीलंकाका प्रधानमन्त्रीले बैठकमा धेरै महत्त्वपूर्ण विषयहरूमा विचार-विमर्श भएको बताउनुभयो। उहाँले छिमेकी प्रथम नीतिको को लागि प्रधानमन्त्री मोदीलाई धन्‍यवाद ज्ञापन गर्नुभयो।

श्रीलंकाका प्रधानमन्त्री राजपक्ष पाँच दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्‍ली पुग्नुभएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...