Homeसमाचारभूकम्प पीडितले राहत नपाएपछि लगाए वडा कार्यालयमा ताला

भूकम्प पीडितले राहत नपाएपछि लगाए वडा कार्यालयमा ताला

भूकम्प पीडितले राहत नपाएपछि लगाए वडा कार्यालयमा ताला

काठमाडौं, 6 नोभेम्बर 2023

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको थियो । भूकम्प पीडितले राहत नपाएको भन्दै भेरी नगरपालिका – ४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । समयमा राहत वितरण नगरेको र वडाध्यक्षले आफूखुसी आफ्ना मान्छेलाई मात्र राताराता राहत दिएको भन्दै तालबन्दी गरिएको स्थानीय रमेश चन्दले बताए ।

सोमबार बिहान राहत वितरण गर्ने तयारी भएपनि तालाबन्दीका कारण राहत  वितरण हुन सकेको छैन । वडा कार्यालय अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । अत्यावश्यक भएकालाई राती नै वितरण गरिएको र तथ्यांक

संकलनमा ढिलाइ भएकोले राहत वितरणमा  ढिलाइ भएको वडाध्यक्ष बसन्त प्रसाद शर्माले बताए। उनले राहत वितरणमा पक्षपात नभएको बताए।

‘वडाबासी सबै मेरा मान्छे हुन्। मैले पीडितलाई दिएको छु । कम जोखिममा रहेकालाई बाँड्ने कार्यक्रम छ। तालाबन्दी गरेर अवरोध भएको छ,’उनले बताए।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...