HomeFeatureमंसिर ४ गतेको निर्वाचनले एमालेलाई दण्डित गर्ने चौधरीको दाबी

मंसिर ४ गतेको निर्वाचनले एमालेलाई दण्डित गर्ने चौधरीको दाबी

दाङ, 1 अक्टूबर 2022

सहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिर ४ गतेको निर्वाचनले केपी ओली र उनको पार्टी एमालेलाई दण्डित गर्ने दाबी गरेका छन्। दुई पटक प्रतिनिधि सभा विघटन गरेर संविधान मास्ने काम गरेको भन्दै चौधरीले आउने चुनावबाट केपी ओली र उनको पार्टी एमाले दण्डित हुने दाबी गरेका हुन्। दाङको गढवामा निःशुल्क स्वास्थ्य शिवरको उद्घाटन गर्दै लोकतन्त्रको पक्षमा आफूहरू उभिएको दाबी गरे।

‘हामी लोकतन्त्रमा विश्वास गर्छौं। प्रगतिमा विश्वास गर्छौं। त्यही भएर हामी एक ठाउँमा छौं’, उनले भने, ‘अर्को कित्तामा लोकतन्त्र मास्न खोज्नेहरू छन्। एमालेलगायत अन्य दल संविधान मास्न खोजेका छन्।’

निर्वाचनबाट एमाले अध्यक्ष केपी ओली र उनको पार्टीलाई दण्डित गर्ने समय आएको जिकिर गरे। ‘मुलुकलाई अगाडि लाने कि, फेरि पछि लाने।

त्यो प्रश्न उठेको छ,’ उनले भने, ‘त्यसैले दण्डित गर्ने बेला आएको छ। प्रतिनिधि सभा विघटन गर्ने, प्रदेश सरकारलाई गोलचक्करमा फसाउने काम गरेकाले दण्डित हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...