काठमाडौं, 12 जुलाई 2022
सरकारले संसदीय निर्वाचनमा आगामी मंसिर ४ गते गर्ने भएको छ । सरकारले मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरेको छ ।मंगसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशको चुनाव गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश बताइएको छ ।









































