HomeFeatureमंसिर 4 सम्पन्न निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा एक नम्बर भएको नेम्वाङको...

मंसिर 4 सम्पन्न निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा एक नम्बर भएको नेम्वाङको दाबी

काठमाडौं, 30 नवम्बर 2022

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङले मंसिर 4 सम्पन्न निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा एक नम्बर भएको दाबी गरेका छन् । इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ निर्वाचनमा दल र तिनका नेताहरूले पाएको जनमत मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको बताउँछन् ।

 ‘प्रत्यक्षतर्फ कांग्रेस बढी देखिएको छ, हामी दोस्रो भएको पनि पक्का हो । तर प्रत्यक्षतर्फ कांग्रेसले जितेको सिटमा गठबन्धनका अरू पार्टीको पनि मत छ, त्यो अर्थमा एमाले पहिलो पार्टी भनेर मैले भनेको हो,’ नेम्वाङको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...