HomeFeatureमतगणना हुने स्थान राष्ट्रिय सभागृहमा सिसिटिभी जडान

मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा सिसिटिभी जडान

काठमाडौं, 12 मई 2022

काठमाडौं महानगरपालिकाको मतगणना हुने स्थान राष्ट्रिय सभागृहमा सिसिटिभी जडान गरिएको छ । मतगणनास्थानमा सिसिटिभी जडान गर्ने निर्वाचन आयोगको योजना अनुसार नै सभागृहमा सिसिटिभी जडान गरिएको हो । त्यस्तै मतगणनाको सुरक्षा व्यवस्थापनका लागि तार जाली राखिएको छ । राष्ट्रिय सभाभित्र एक साथै पाँच भन्दा धेरै ठाँउमा मतगणना हुनेछ । मतपेटिका राख्ने ठाउँदेखि गणना हुने ठाउँ सिसिटिभीको पूर्ण निगरानीमा रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिनुभयो । उहाले मतगणनाको उचित सुरक्षाको सवै व्यवस्था काठमाडौं जिल्लाभरि गरिएको बताउनुभयो । मतगणनालाई निष्पक्ष बनाउन देशका विभिन्न स्थानमा सिसिटिभी जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...