HomeFeatureमध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

काठमाडौं, 18 मई 2022

मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ ।श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी हुनुभएको हो । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गर्नुभयो भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी हुनुभयो । श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गर्नुभयो । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गर्नुभयो । बिजयपछि उहाहरुले मध्यपुर थिमिमा बिजयी जुलुस निकाल्नुभएको थियो । सो क्रममा नवनिर्वाचित मेयर श्रेष्ठले मतदातालाई धन्यवाद दिदै जनताको सेवामा काम गर्ने बताउनुभयो । मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...