HomeFeatureमनोनयन गरेसँगै सांसदको पद जान्छ: थापा

मनोनयन गरेसँगै सांसदको पद जान्छ: थापा

काठमाडौं, 6 सितंबर 2022

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले उम्मेदवारी मनोनयन दर्तासँगै सांसद पद जाने बताएका छन्। संसदको कार्यकालबारे निर्धारणबारे सरकारले ल्याएको विधेयकमा आफूले राखेको संशोधनलाई सदनमा प्रस्तुत गर्दै थापाले मनोनयनको अघिल्लो दिनसम्म मात्रै कायम गर्नुपर्ने बताए। उनले संसदको प्रतिष्ठाका लागि सत्ता वा प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्ने बताए। उनले संसदको कार्यकालबारे बेलैमा कानुनी प्रष्टता गर्नुपर्ने भए पनि सरकारले ढिलो गरेको समेत उल्लेख गरे।

उनले भने ‘मनोनयन गरेसँगै सांसदको पद जान्छ। चुनावपछि अन्तिम मतपरिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरू हुने गरी अघि बढौं,’ ।

मंसिर ४ मा हुने चुनावका लागि निर्वाचन आयोगले असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने आन्तरिक कार्यतालिका बनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...