HomeFeatureमन्त्री गहतराजको सरोकारवालासंग छलफल

मन्त्री गहतराजको सरोकारवालासंग छलफल

काठमाडौं, 27 अक्तूबर 2021

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलाडिहरुले भरोषा गर्न लायक मन्त्रालय बताउने बताउनुभएको छ । नवनियक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई बधाइ तथा स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गहतराजले खेलाडिहरुले गौरव गर्न लायक मन्त्रालय बताउन लागि पर्ने बताउनुभयो । उहाँले काममा राजनीति भइ चुनावमा राजनीति गर्नुपर्ने बताउनुभयो । उहाँ काम नलाग्ने ऐन परिवर्तन गर्न आफूले नै नेतृत्व गर्ने बताउनुभयो । मन्त्री गहतराजले सरोकारवालासंग छलफल गर्दै नीयमावली तत्काल निर्माण गर्ने  प्रतिबद्धता व्यक्त गर्नुयो । मन्त्री गहतराजले आफूसंग काम गर्न सहज हुने गरि कामका बारेमा प्रस्तावहरु ल्याउन आह्वान गर्नुभयो । संस्थालाई मजबुत बनाउदै खेलकुद विश्वविद्यालय निर्माण गर्न सरकार अघिबढि रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...