HomeFeatureमहानगरपालिकाद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई चार करोड रुपैयाँ आर्थिक सहयोग

महानगरपालिकाद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई चार करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौं, 27 अक्तूबर 2021

काठमाडौं महानगरपालिकाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई चार करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले बुधबार चाइल्ड हेल्थ इन्स्टिच्युट अन्तर्गत रहने बाल अस्पतालको भवन निर्माणका लागि उक्त रकम सहयोग प्रदान गर्न समझौतामा हस्ताक्षर गरेको हो । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइराला र महानगरवपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा आर्थिक सहयोग प्रदान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले बालबालिका लागि निर्माण हुने अस्पतालले बालरोग निवारण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा हात थाप्ने मात्रै नभई आफै पनि लगानी गर्न सकिने उदाहरण काठमाडौं महानगरले देखाउने अवर पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले विशेषज्ञ सेवा सहितको सेवा दिने उदेश्यले स्थापन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले पारदर्शीताका साथ कार्यसम्पादन गर्ने बताउनुभयो । कोरोना भाइरसका कारण केही समय अस्पताल निर्माण गर्न ढिला भए पनि अवका दिनमा भने निर्माण कार्य निरन्तर अगाडि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...