दिल्ली, 19 सितंबर 2022
महारानी एलिजाबेथ द्वितीयको शाही राजकीय अन्तिम संस्कारका लागि विश्वभरीका पाहुना वेस्टमिन्स्टर एबेमा उपस्थित भएका छन् ।अन्तिम संस्कार, धार्मिक सभासहित वेस्टमिन्स्टरमा आयोजना भएपछि अन्तिम यात्रा विन्डसर क्यासलतर्फ अघि बढ्नेछ जहाँ परिवारका सदस्यले उनलाई अन्तिम विदाई गर्नेछन् र यहाँ नै महारानीको अन्तिम संस्कार हुनेछ ।









































