HomeFeatureमुलुकमा गफाडी संस्कारलाई बोकेर नबढ्न प्रधानमन्त्री प्रचण्डलाई नेपालको आग्रह

मुलुकमा गफाडी संस्कारलाई बोकेर नबढ्न प्रधानमन्त्री प्रचण्डलाई नेपालको आग्रह

काठमाडौं, 10 जनवरी 2023

नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गफ हुने तर काम नहुने गरेको भन्दै गफाडी संस्कारलाई बोकेर नबढ्न प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको भन्दै उनले नेताहरूलाई ‘गफाडीका राजा’ भन्ने गरेको टिप्पणी गरे ।

उनले भने,  ‘गाफाडीका राजा पनि हामीलाई भन्ने गरिन्छ । मात्रै गफ गर्ने तर काम नहुने परिपाटी छ ।त्यस्तो गफाडी संस्कारलाई बोकेर नबढ्नुहोला ‘ । उनले नेपालमा भ्रष्ट्राचार एउटा निकै ठूलो समस्याको रुपमा रहेको भन्दै निर्धारित समयमै काम नहुँदा विकास निर्माणको काम पछाडि परेको बताए । उनले भ्रष्ट्राचारको नीतिगत कारण, परिणाम र निवारण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन दाहाललाई सुझाव दिएका थिए ।

उनले राजनीतिक इच्छाशक्तिको कमीका कारण भ्रष्ट्रचार बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...