HomeFeatureमुलुकमा राजनीतिक स्थायीत्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन...

मुलुकमा राजनीतिक स्थायीत्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन सक्दैन्: पोखरेल

काठमाडौं, 2 दिसम्बर 2021

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायीत्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने बताउनुभएको छ ।काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले अहिलेको मुलुकको आवश्यक राजनीतिक स्थायीत्व भएको भन्दै यसले मात्र मुलकको बिकास र स्वतन्त्रताको रक्षा गर्न सकिने बताउनुभएको हो ।उहाले देश बनाउने सपनालाई अघि बढाउनका लागि राजनीतिक स्थायीत्व रहेको र यसलाई कमजोर पार्न नहुने जिकिर गर्नुभयो । पोखरेलले जनप्रतिनिधिले जनतालाई सेवा दिने कुरामा पनि ध्यान केन्द्रीत गर्दै जनतासंग गरिएका प्रतिवद्धतालाई व्यवहारमा लागू गर्नुपर्ने धारणा राख्नुभयो ।सवै दलले जनताको जिवनसंग गासिएका बिषयलाई आफ्नो कार्यक्रम बनाउनुपर्ने उहाको भनाई छ ।कार्यक्रममा ज्येष्ठ नागरिकका साथै नगरपालीकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...