HomeFeatureमूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न

मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न

दिल्ली, 2 फरवरी 2022

मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन हरियाणा राज्यको फरिदावाद  सम्पन्न भएको छ। भारतभरिबाट हजारौ कार्यकर्ता समर्थक शुभचिन्तक को उत्साहजनक सहभागिता मा २७ फरवरी को मार्चपास तथा उद्घाटन समारोह र २८ फरवरी को बन्द सत्र सम्पन्न भए पछि १ मार्च को घोषणा सभा तथा समापन समारोहमा अखिल नेपाल किसान महासंघका (अप्पा) का अध्यक्ष भैरवराज रेग्मीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय  सम्मेलनले निर्वाचन गरेको समिति को नामावली घोषणा गर्नुभएको थियो। नेशनल लाईभ टिभीलाई हाम्रा सहयोगी खिमराज चालिसेबाट प्राप्त जानकारी अनुसार सम्मेलन ले ठाकुर खनालको अध्यक्षतामा ४७ पूर्ण १५ वैकल्पिक र  १५  सल्लाहकार गरि ७७ सदस्यीय केन्द्रीय समिति को निर्वाचन गरेको छ। जस्मा उपाध्यक्षहरु कपिल खनाल, (सुदुर पश्चीमोत्तर), हीरा सिंह चन्द (लुधियाना), प्रेम पौडेल  (हैदराबाद), महासचिव कुल बहादुर थापा, (दक्षीण भारत), सचिब प्रेम सापकोटा  (रोपड), त्रिभुवन  भट्टराई  (श्रीगंगानगर), बेद बहादुर कार्की (गुजरात),  कोषाध्यक्ष मदन शर्मा  (चेन्नै) र सदस्यहरुमा जनकराज शर्मा(पान्डेचेरी), पि भीम बहादुर थापा(उत्तर भारत), हेम बहादुर थापा (कटक), गोविन्द बहादुर थापा(गुजरात), दिनेश खडका (चंडिगढ), बेल बहादुर रजाली (जयपुर), फुल विना पौडयाल (हैदराबाद), सोवाखर पंन्त (सोलन), कृष्ण जीसी (श्रीगंगानगर), कुल बहादुर बगाले (जालन्धर), भगवती कुवर (पान्डेचेरी), मोहन गिरी (जयपुर), ताल बहादुर खडका (भोपाल), खुम पुन (अलिवाग), गिरीराज परियार (भुवनेश्वर),  धनबीर पुन (दिल्ली), रामप्रसाद बस्याल (प्रयागराज), विक्रमसिंह राना (करनाल), चोवनाथ शर्मा (केरला), टंक कुवर (तारापुर), बिरु श्रेष्ठ(भावनगर सुंग्रा), शिव केसी(नई दिल्ली), भीम बहादुर थापा (हैदरावाद), रमाकला काउछा (वापी), रामप्रसाद पौडयाल (हैदराबाद),हिमलाल सापकोटा (कोहिमा), नेत्र गुरुङ (परमाणु), हरी प्रसाद शर्मा (कोलकाता), तिलक पौडयाल(चंडिगढ), शालिकराम आचार्य (भिवानी),चन्द्र बहादुर थापा (चेन्नई), बालकृष्ण गायक (सितम्बरम), लाल बहादुर श्रेत्रि (भोपाल), शेर बहादुर थापा (गुरुग्राम), ज्ञान प्रसाद भुसाल(रेवाडी), खिमराज चालिसे ( चंडिगढ), नर बहादुर ओली (भटिन्डा), कृष्ण श्रेणी (गोहाटी) रहनु भएको छ। भने वैकल्पिक सदस्यहरुमा बाबुराम बस्नेत (भिवाडी), केसमान नेपाली (चेन्नई), तारा सोमारे (हिसार), विर बहादुर जीसी (कानपुर),  श्रीधर शर्मा (वापी जीआइडिसी),  कृष्ण कुवर (वापी पश्चीम), श्याम तरामु (रायगढ), गम बहादुर सुनार (कोहिमा), कृष्ण बहादुर थापा (हैदराबाद), बाबुराम विष्ट (फरिदावाद), कृष्टी राई (भिवाडी), नरेश विक (बैगंलोर), ध्रुव शाह (आगरा), धन बहादुर गोर्खाली (जालन्धर), रामचन्द्र पौडयाल (लुधियाना)  रहनु भएको छ यसैगरि १५ सदस्सिय सल्लाहकार समितीमा दुर्गा बहादुर केसी(श्रीगंगानगर), लक्ष्मी प्रसाद ज्ञावली (प्रयागराज), नारायण सापकोटा (भोपाल), ठाकुर प्रसाद केसी (नेल्लोर) , टेक प्रसाद कंडेल (उत्तराखंड), अमित केसी (जोवाई) , लिलाम्बर सिंजाली थापा (रायगढ), तिलक पान्डे (ओखला), रमेश चन्द्र क्षेत्री (फरिदावाद), राज कुमार शाही (लुधियाना), बिन बहादुर कुवर (नई दिल्ली) , मोहन बस्नेत (अहमदाबाद), प्रेम आचार्य (चंडिगढ) , जितमान थापा (जालन्धर), राम बहादुर गौतम (गुरुग्राम) हुनुहुन्छ । सम्मेलनले २१५ सदस्यीय केन्द्रीय परिषद को पनि गठन गरेको छ। घोषणा सभा तथा समापन समारोहको कार्यक्रम मोतीराम गौतमको अध्यक्षतामा तथा धनबीर पुनको संचालनमा सम्पन्न भएको थियो। शुभकामना दिने वक्ताहरुमा अखिल नेपाल किसान महासंघका (अप्पा) का अध्यक्ष भैरवराज रेग्मी, अन्तरराष्ट्रीय नेपाली एकता समाजका अध्यक्ष  दुर्गा बहादुर केसी, अखिल नेपाल महिला संघ कि केन्द्रीय सचिव तथा प्रदेश सांसद तारा जीसी,अखिल छैठौका अध्यक्ष देवेन्द्र कुवर, ट्रेड यूनियन का गोविन्द भट्टराई, राजमोका केन्द्रीय कोषाध्यक्ष मधु श्रेत्रि, सदस्य नारायण जीसी, मन्जुु परियार, वुद्धिजीवी संघका दुर्गा खरेल, प्रगतिशील पत्रकार का महेश रिजाल, विकल्प मंचका विक्रम प्रताप लगाएतले शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...