HomeFeatureम्यानचेस्टर सिटी र टोटनहमविरुद्धका खेलमा लगाएको जर्सी रोनाल्डोले अक्सनमा राखे, १३ हजार...

म्यानचेस्टर सिटी र टोटनहमविरुद्धका खेलमा लगाएको जर्सी रोनाल्डोले अक्सनमा राखे, १३ हजार पाउण्ड पुग्ने अनुमान

8 नवम्बर 2021

टोटनहमविरुद्ध तीन शुन्यको जित निकाल्दा र म्यानचेस्टर सिटीविरुद्ध दुई शुन्यको हार ब्यहोर्दा लगाएको जर्सी म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अक्सनमा राखेका छन । ३६ बर्षे रोनाल्डोले टोटनहमविरुद्ध गोल गरेका थिए । रोनाल्डोले रोयल ब्रिटिस लिजियोनको सहयोगका लागि आफ्नो जर्सी अक्सनमा राख्ने भएका हुन । अंतराष्ट्रीय समाचारका अनुसार उनको 7 नम्वरको जर्सीको अक्सन अहिले ३६ हजार पाउण्डसम्म पुगेको छ । यस्तै सिटीविरुद्ध लगाएको जर्सी अक्सनमा १३ हजार पाउण्ड सम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...